६ पुस २०८२, आइतबार | December 21, 2025

मोर्चाको घोषणा परिवर्तन उल्ट्याउने र प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्धको युद्धको घोषणा हो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको घोषणा परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा भएको बताएका छन् । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोर्चाले सदन र सडक दुबै स्थानबाट समाजवाद स्थापनाको अग्रगमनको पक्षमा अभियान चलाउने बताए । उनले अग्रगमन…