१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

राप्रपाले सरकारलाई बुझायो ४० बुँदे ज्ञापनपत्र, माग पुरा नभए आन्दोलन

काठमाडौं। राजसंस्था र हिन्दु अधिराज्य पुनस्स्र्थापनासहितका ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र…