काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानबीच भेटवार्ता भएको छ । भेटवार्ता पछि मध्य प्रदेशका मुख्यमन्त्री चौहानले सामाजिक सञ्जालमार्फत नेपाल र भारत अत्यन्त प्राचिन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री…