बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके प्रदेश माथि प्रश्न नउठ्ने बताएका छन् । संबिधान दिवसको अवसरमा प्रदेश प्रमुखको सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्ने गरेको बताए । प्रदेशले जनचाहाना अनुसारको…