९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेकपा एकीकृत समाजवादीमा २१ केन्द्रीय सदस्य मनोनीत, नेताहरुको तोकियो जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विभिन्न नेतालाई विभिन्न जिम्मेवारी दिएको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा स्थायी कमिटी सदस्य रहेका हरि पराजुलीलाई सचिव मनोनित गरिएको छ। यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन्। केन्द्रीय अनुशासन, लोखा परक्षिण र निर्वाचन आयोगको अध्यक्ष र सदस्य तोकिएका छन्। अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा,…