८ चैत्र २०८२, आइतबार | March 23, 2026

ओलीले भने, ‘सुवास नेम्वाङ मेरो हितौषी मित्र, सुख दुःखको साथी’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन । हृदयघातका कारण गए राती निधन भएका नेम्वाङलाई ‘हितौषी मित्र’को रुपमा स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका…