१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ । मंगलबार बिहान उनको निधन भएको हो । न्यायाधीश मरासिनीको शव कलंकीको नेसनल अस्पतालमा राखिएको छ । बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो । ५६…