काठमाडौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ। राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रार्इ विरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी…