८ चैत्र २०८२, आइतबार | March 22, 2026

खजुराका पालिका अध्यक्षले मोबाईलमै जिउँदो मान्छेलाई मरिसकेको भनेपछि……(अडियोसहित)

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर बि.क तुफानले जिउँदै रहेको व्यक्तिलाई मरिसकेको बताएपछि उनको अभिव्यक्ति विवादित बनेको छ । खजुरा गाँउपालिकाको संस्थागत मोबाईलमा कल गरेर पालिकाका पूर्व अध्यक्ष किस्मत कक्षपतिलाई खोज्ने क्रममा अध्यक्ष बि.कले मरिसकेको अभिव्यक्ति दिएपछि बि.कको अभिव्यक्ति विवादित बनेको हो । एमाले पोलिटव्युरो सदस्य एवम् बाँके इन्चार्ज…