चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा सोमबार राती ८ बजेबाट अवरुद्ध सडक १७ घण्टापछि संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियतामा ३ वटा स्काभेटर प्रयोग गरि १२ः५५ बजेबाट सडक सुचारु भएको हो । राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउने क्रममा…