काठमाडौं । एसिसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध पाँचौं विकेट पनि लिन सफल भएको छ । नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका छन् । यसअघि ललित राजवंशीले रमिज शहजादलाई आउट गर्र्दै युएईको चौथो विकेट लिएका थिए । नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट…