७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस भालुवाङको राप्ती पुलबाट नदीमा खस्यो



नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको  पुलबाट नदीमा खसेको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खसेको हो ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको राजमार्ग ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार कार्य थालेका छन् । घटनाको बिस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज