९ पुस २०८२, बुधबार | December 24, 2025

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्न, बुटवलमा बाजागाजा सहित स्वागत

बुटवल । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा बुटवलको जितगढी पुगेर सम्पन्न भएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते आज बुटवलको जितगढी आइपुगेको हो । नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको…