९ पुस २०८२, बुधबार | December 24, 2025

नयाँ वर्ष २०८० को रौनक (तस्बिरहरु)

काठमाडौं । नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् ।