काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन्। सभामुख गौतमले राजीनामा दिएसँगै सत्तारुढ गठबन्धनले प्रदेशमा नयाा सरकार गठनका लागि पुनः दाबी पेश गर्ने भएको छ । यसअघि आफुले राजीनामा नदिने बताउँदै आएका सभामुख गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुझाव पछि राजीनामा दिन तयार भएका हुन् । सभामुखको संख्या विना गठबन्धनले नयाँ…