काठमाडौं । जिम्मेवार परिवर्तन गर्दै नियुक्त भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहालीसँगै सुराकीका नाममा हुने गरेको खर्च खारेज गर्ने निर्णय गरेका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै उनले सुराकी खारेजी सहित मिटर ब्याजीका पीडितलाई राहत पुग्ने गरि अधिकार सम्पन्न आयोग बनाउने निर्णय गरेका हुन् । प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च…