काठमाडौं । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउन संलग्न सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले झण्डै १०० किलो सुन त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास गराउन संलग्न सबैमाथि कारबाही गर्ने निर्देशन दिएको हो । प्रधानमन्त्रीको निर्देशन पछि भन्सार विभागले कर्मचारीहरुलाई कारवाहीको तयारी गरेको बताइएको छ । बुधबार विमानस्थल…