काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बोलाइएको हो । यसअघि नेकपा एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि लागि सचिवालय बैठक…