४ चैत्र २०८२, बुधबार | March 19, 2026

ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जना नगर्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ । सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोको ध्यानाकर्षण भएको जनाएका छन् । सीआईबीले बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३…