४ चैत्र २०८२, बुधबार | March 19, 2026

महानगर प्रमुख बालेन र उपप्रधानमन्त्री श्रेष्ठबीच ‘डिनर मिटिङ’

काठमाडौँ । प्रायः राजनीतिक दलका नेताहरु विरुद्ध कटाक्ष गर्ने काडमाडौं महानगरका प्रमुख बालेन शाह र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच डिनर मिटिङ भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र महानगर प्रमुख शाहबीच भेटवार्ता भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्…