९ पुस २०८२, बुधबार | December 24, 2025

नेपाललाई दोस्रो सफलता, सन्दीपलाई युएईका कप्तानको विकेट

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले दोस्रो सफलता हात पारेको छ । स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेका हुन् । अहिले युएई १७ ओभर २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।