काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन्। यसअघि एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई…