१८ श्रावण २०८३, सोमबार | August 3, 2026

छठ पर्व : सबैको मन जोड्ने सेतु

धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ! मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय !! अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना…