काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दायर मुद्दा कुनै एक पार्टीको नभएर राज्यको विषय भएको बताएका छन् । संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालको घटनाका विषयलाई लिएर प्रचण्ड विरुद्ध दायर रिटको विषय राज्यकै विषय भएको बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषयमा राज्यका सबै…