१३ आश्विन २०८०, शनिबार | September 30, 2023

एनआरएनएको नेतृत्व गर्न भिजन लिएर अगाडि बढेको छुः आरके शर्मा

हङकङ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन । एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए । “एनआरएनएको नेतृत्व लिने तयारी मैले…