६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अनलाइन भोटिङ्गको विकल्प छैन् : शेष घले, एनआरएनए प्रमुख संरक्षक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको नेतृत्व चयन अनलाइन मतदानबाट हुनु पर्ने विचार व्यक्त गरेका छन् । संघका प्रमुख संरक्षक समेत रहेका घलेले आइतवार संघद्धारा आयोजित ‘एनआरएन डे’ को विषेश कार्यक्रमलाई सम्वोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । घलेले कोरोना महामारीकाबीच संघको नेतृत्व चयनको सम्भवना नभएको बताउदै अहिले अनलाइन…