२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ अडियोबुकका रुपमा अडिबल, अमेजन र आईट्युनमा उपलब्ध

न्यूयोर्क । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ । अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन गर्दैै आएकी फरेस्ट सोबलले गरेकी छिन् भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिएका छन् ।…