१६ भदौ २०८३, मंगलबार | September 1, 2026

युक्रेनमा १९३ नेपाली सुरक्षित, दूतावासको सम्पर्कमा



काठमाडौं । रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ ।

रुसले युक्रेनको पूर्वि र उत्तरी क्षेत्रबाट आक्रमण गरिरहेको छ । विशेष गरी राजधानी किइभलाई लक्षित गरेर हवाइ र स्थल आक्रमण गरिरहेको छ ।

पश्चिम क्षेत्र सुरक्षित भएकाले त्यतातिर जान दूतावासले आग्रह गरेको छ । त्यस्तै युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान पनि नेपाली दूतावासले आग्रह आग्रह गरेको छ ।

रुसले आक्रमण गरेपछि युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेको छ । हजारौं युक्रेनी नागरिक पनि ति देशतर्फ गइरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : १५ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि