लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि बलियो दावेदारका रुपमा अग्रपंतिमा उभिएकी छन् रोजिना प्रधान राई । गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक…