३१ बैशाख २०८१, सोमबार | May 14, 2024

कोरोनाबाट बेलायतमा ६७ नेपालीको निधन, मृत्यु हुनेमा ५६ जना भूतपूर्व गोरखा सैनिक

लण्डन । कोरोना भाइरसको कारण नेपाल भित्रमात्र होईन विदेशमा पनि नेपालीहरुको मृत्यु भएको खबर आईरहेकाछन् । तुलनात्मकरुपमा नेपालमा कोरोनाका कारण मृत्युहुनेको अनुपात कम भएपनि बिदेशमा रहेका नेपालीहरु संक्रमणकै कारण मृत्यु भएको छ ।नेपालमा मृत्यु भएका ८ जनामा सबै मृत्यु भईसकेपछि कोरोना पुष्टी भएपनि बेलायतमा भने कोरोना कै कारण सिकिस्त भएर नेपालीको मृत्यु भएको बताईएको छ…