६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

विदेशमा एक सातामा ३ जना नेपालीको मृत्यु, कोरोनाको दोस्रो लहरपछि संक्रमणको जोखिम बढ्यो

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।…