काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भारतीय समकक्षी नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डसँग दुईपक्षीय वार्ता गरेको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई पक्षीय वार्तामा नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । त्यसअघि दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय…