१७ माघ २०८२, शनिबार | February 1, 2026

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष प्रा. लिउ लिले हस्ताक्षर गरेका छन्…