१७ माघ २०८२, शनिबार | January 31, 2026

पाकिस्तानलाई समृद्ध तुल्याउन जोड

काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतवासद्वारा आफ्नो देशको राष्ट्रिय झण्डा फहराइएको छ । आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी…