५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री प्रचण्ड आज ल्हासा जाँदै

चोङछिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै जाँदैछन् । । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको चोङछिङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा प्रचण्ड ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल…