१० असार २०८३, बुधबार | June 24, 2026

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् । सत्तारुढ नेकपामा विभाजन आएपछि यान्छीले अध्यक्ष नेपालसँग पहिलोपटक भेटवार्ता गरेकी हुन् । भेटका अवसरमा दुवै जनाबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाले जनाएका छन् । यसअघि…