२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी बीच औपचारिक भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । चीनको हाङ्जाओस्थित एक होटलमा वार्ता भएको हो । यसअघि राष्ट्रपति सीले आयोजना गरेको स्टेट ब्यान्क्वेटमा प्रधानमन्त्री प्रचण्डको संक्षिप्त भेट भएको थियो । द्विपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायतका सहभागी…