३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवासँग भेट गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेको छ । देउवालाई भेट्न चिनियाँ टोली अहिले देउवा निवास बुढानिलकण्ठ पुग्दैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली काँग्रेसको धारणा बुझ्नेछ । दुई दिन अघि नेपाल भ्रमणमा…