२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रधानमन्त्री भेट्न चिनियाँ राजदुत बालुवाटारमा

काठमाडौं। चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।