८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नयाँ नक्शा समेटेर शिक्षा मन्त्रालयले प्रकाशित गरेको पुस्तक वितरण गर्न सरकारद्वारा रोक

काठमाडौं । नेपालको नयाँ नक्शा समेटेर शिक्षा मन्त्रालयले तयार पारेको स्वाध्याय पुस्तक वितरण नगर्न सरकाले निर्देशन दिएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर पारिएको जारी गरिएको नक्शा समेटेर केही दिनअघि नयाँ पुस्तक प्रकाशनमा ल्याइएको थियो । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको ‘नेपालको भूभाग, सीमासम्बन्धी स्वाध्याय सामाग्री’ सरकारले हालका लागि वितरण गर्न रोक लगाएको हो…