१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेशमन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि…