१० असार २०८३, बुधबार | June 24, 2026

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत गरेको छ। उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको भन्दै भारतले स्वागत गरेको हो । ‘गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, सरकार र नेपालका जनतासाथै सरोकारवालाहरूलाई बधाई दिन्छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका…