१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले अध्यक्ष र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित विकास निर्माणका बारेमा छलफल भएको छ । उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग…