११ असार २०८३, बिहिबार | June 25, 2026

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो । राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् । शुक्रबार प्रधानमन्त्री…