११ असार २०८३, बिहिबार | June 25, 2026

पराष्ट्रमन्त्री विमलालाई भेटे भारतीय विदेश सचिव क्वात्राले

काठमाडौं । पराष्ट्रमन्त्री विमला राई पौड्याललाई  भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् । नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ । सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल…