गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर सुरु गरिएको संज्ञान मिडियाद्वारा सञ्चालित खबरकुरा डटकम आज पाँच वर्ष पार गरेर गौरबमय छैठौं वर्षमा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको यो अवसरमा सबैभन्दा पहिला हामी सबै आदरणीय पाठक, विज्ञापनदाता, शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौं । यो यात्राको पाँच वर्ष केवल कालगणना मात्र होइन, चुनौतीहरूसँगको सतत जुधाइ, सीमित…