गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर सुरु गरिएको संज्ञान मिडियाद्वारा सञ्चालित खबरकुरा डटकम आज छैठौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहयोगीहरूप्रति हामी हार्दिक नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरूको विश्वास, साथ र प्रेरणाले नै खबरकुरा आज यो बिन्दुसम्म आइपुगेको छ । हाम्रो यो…