काठमाडौं । दोलखाबाट प्रतिनिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराएर कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याए । एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्। दोलखामा ८४ हजार ४ सय ४८ मत गणना गरिएकोमा ३ हजार ४७९ मत…