२१ माघ २०८२, बुधबार | February 4, 2026

दोलखामा माओवादीका गंगा कार्कीलाई अग्रता

काठमाडौं । दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)ले अग्रता लिएका छन् । गए रातिबाट सुरु भएको मतगणनामा कार्कीले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म कार्कीले १ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय…