काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभामा विजयी भएका छन् । ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट विजयी भएका हुन् । जनता समाजवादी पार्टी जसपाका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पारेका छन् । ठाकुरले १६ हजार ३७५ मत प्राप्त गरेका छन् । यादवले १४ हजार ३ सय २५…